बीरगंज १० श्रावण/ बाराको प्रस्टोकाटा गाबिस वडा नम्बर ५ मा आज बिहान जिल्ला प्रहरी कार्यालय बाराले छापामारी गरि ठुलो परिमाणमा अवाङ र ईलाइची बरामद गरेको छ । .............
ब्यापारी बृजकिशोर साहनीको घरमा लुकाईएको सुचनाको आधारमा प्रहरीले छापामारी गर्दा अवाङ र ईलाइची बरामद भएको हो । करिब १० बोरा अवाङ र ईलाइची फेला परेको प्रहरी निरीक्षक नबिन गिरीले जानकारी दिनु भयो ।

No comments:
Post a Comment