बीरगज ७ श्रावण/ बीरगंजका शिख समुदायले हिजो शिख धर्मका आठौं गुरु हरकिशनजी महाराजको जन्मोत्सव मनाएका छन् । बाँकी समाचार.......
बीरगंज स्थित गुरुद्वारामा भेला भई यो समुदायले भजन किर्तन गर्नुका साथै प्रसाद ग्रहण तथा बितरण गरेका छन् । समुदायका जसपाल सिंहका अनुसार, गुरु हरकिशनजी महाराज सबै भन्दा कम उमेरमा शिख धर्म गुरु भएका थिए ।
No comments:
Post a Comment