Pages

आगलागि हुदा लाखौको क्षति

बीरगंज २७ जेष्ठ/ पर्साको पोखरीया गाबिस वडा नम्बर ५ निवासी लक्ष्मी साह कानुको घरमा आज बिहान आग लागि भएको छ । बाँकी समाचार........
बिहान करिब साढे ८ बजेको समयमा घरमा खाना पकाइरहेको अवस्थामा सो आगलागि भएको बताइएको छ । आगलागिबाट लता, कपडा, धन माल, गरगहना गरि करिब १० लाख बराबरको क्षति भएको हो । स्थानिय बासी तथा प्रहरीको सहयोगमा आगलागि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका नायव निरीक्षक देवी बहादुर बस्नेतले बताउनु भएको छ ।

No comments:

Post a Comment