Pages

कानु समाज द्वारा फलफुल बितरण

बीरगंज २४ पुस/ कानु समाज नेपाल नगर कमिटी पर्साले आज बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......


नगर कमितीका अध्यक्ष दिपेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको फलफुल बितरण कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, मनोहर साह, नगर उपाध्यक्षा बिजय गुप्ता, नगर सदस्य सुनिल गुप्ता, कुबेर गुप्ता लगायतले नारायणी उपक्षेत्रीय अस्पतालका १ सय ३५ जना रोगीहरुलाइ फलफुल बितरण गरिएको केन्द्रिय समितीका बसन्त गुप्ताले बताउनु भएको छ ।

No comments:

Post a Comment