Pages

हलुवाइ समाजको प्रथम जिल्ला सम्मेलन













हलुवाइ समाज नेपाल पर्सा जिल्लाको प्रथम जिल्ला सम्मेलन आज बीरगंज स्थित कलवार कल्याण समितीमा सम्पन्न भएको छ । बँकी समाचार.......


कार्यक्रमका प्रमुख अतिथी हलुवाइ समाजका केन्द्रिय अध्यक्ष शिवनारायण साहले पानसमा बती बाली कार्यक्रमको बिधीवत रुपमा उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष साहले हलुवाइ समाज प्रति नेपाल सरकारको ध्यान आकृष्ट गराउनु साथै अन्य जातजातिलाई संबिधानमा समाबेस गरिए जस्तै हलुवाई जातीलाई पनि समाबेस गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । हलुवाइ समाजका अध्यक्ष युगल किशोर प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष दशरथ साह, सचिव महेश साह, सहसचिव बासुदेव साह, शत्रुघन साह लगायतले आफ्नो शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा महेन्द्र साह, हिरालाल साह, श्याम किशोर अर्याल, रामवरण साह लगायत आठ जनालाइ दोशला ओढाइ सम्मान गरिएको थियो ।

No comments:

Post a Comment