गरिवी निवारण कोष सम्बन्धी एक दिने अन्तरक्रिया
बीरगंज २६ पुस/
गरिवी निवारण कोष सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आज जिल्ला बाल कल्याण समिती पर्साको सभाकक्षमा सम्पन्न भएको छ । बाँकी समाचार..........
गरिवी निवारण कोष पर्साले आयोजना गरेको अन्तरक्रियामा ११ गरिबी निवारण संस्थाका ७० जनाको सहभागिता रहेको छ । सहभागिहरु ७० जनालाई गरिबी निवारण कोष पर्साले १ वर्षको अवधीमा कार्यक्रम सम्बन्धी विभिन्न किसिमको समस्या समाधान चुनौतीको बारेमा अध्यक्ष मनोज कुमार गुप्ता र अखिलेशचन्द झाले जानकारी गराउनु भएको थियो । लोकल समाचार
No comments:
Post a Comment