Pages

गढीमाई एफ.एम पाँचौ बर्षा प्रवेश






























बीरगंज १७ पुस/ गढीमाई एफ एम ९१. मेघाहर्जले चौथो बर्षपुरा गरी पाँचौ बर्षा प्रबेश गरेको उपलक्ष्यमा आज बाराको बरियारपुर स्थित गढीमाई मन्दिरमा पुजा अर्चना गरेको
बाँकी समाचार.......


एफ.एम संचालन समितिका अध्यक्ष रामचन्द्र प्यासीले पुजा अर्चना गर्दै एफ.एमका लागि कामना गर्नु भएको थियो सो पुजा अर्चनामा गढीमाई एफ.एम सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो यसैगरि नव बर्ष २०११ तथा गढीमाई एफ.एम पाँचौ बर्षा प्रबेश गरेको उपलक्ष्यमा आज एफ.एमकै प्राङ्गणमा भोजपुरीया साँगितिक कार्यक्रम आयोजना गरी बाषिर्कोत्सव मनाएको बीरगंजका रसिक म्युजिकल ग्रुपका गायक तथा गढीमाई एफ. एमका कार्यक्रम प्रस्तोता अनिल बर्माले आफ्नो गायन प्रस्तुत गरेका थिए कार्यक्रममा गढीमाई एफ.एमका कर्मचारी श्रोता लगाएतका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो सो कार्यक्रम मध्यान १२ बजे देखी साझ बजे चलेको थियो

No comments:

Post a Comment