Pages

कलेजमा फोटो प्रदर्शनी
















वीरगंज ४ पुस/  करिब १ दशक देखि फोटो पत्रकारको रुपमा कार्य गर्दै आउनु भएका बीरगंजका फोटो पत्रकार प्रवीण मानन्धरले आज बीरगंज पब्लिक कलेजमा एकल फोटो प्रदर्शनीको आयोजना गर्नु भएको छ । बाँकी समाचार.......


फोटो पत्रकारिताको माध्यमबाट विद्यार्थीहरुलाई तराइको धर्म, संस्कृति, जन्मजीवनसंग परिचय गराउने उद्देश्यले प्रवीण ऋतु एकल फोटो प्रदर्शनीको आयोजना गर्नु भएको हो । प्रवीण ऋतु एकल फोटो प्रदर्शनीमा मानन्धर द्वारा खिचीएको बिभिन्न जीवन शैली, आमजीवन सम्बन्धीत ६५ वटा फोटोहरु तीन दिन सम्म चल्ने सो प्रदर्शनीमा राखिएको छ । सो फोटो पर््रदर्शनी कलेजका विद्यार्थी, शिक्षक तथा र्सवसाधारणले समेत अवलोकन गरेका थिए । सो फोटो प्रदर्शनी बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म चल्ने मानन्धरले बताउनु भएको छ ।

No comments:

Post a Comment