प्रिपेड सीम वितरण शुरु
वीरगन्ज ४ पुस/ नेपाल टेलिकमले पहिलो पटक सस्तो मुल्यमा प्रिपेड सिमकार्ड वितरण गरेको हो । टेलिकमले आजदेखि मध्यमाञ्चल क्षेत्रका मध्यक्षेत्रको भरतपुर, टाडी, जितपुर, सिमरा, वीरगन्ज, जनकपुर, हेटौडा लगायतका क्षेत्रहरुबाट सिमकाड वितरण भइरहेको छ । बाँकी समाचार......
टेलिकमले विभिन्न केन्द्रहरुबाट रु. २ सय मा प्रिपेड सिमकाड वितरण शुरु गरेको हो । प्रिपेड सिमकार्ड वितरण योजना संचालन शुरु गरेपछि सिमकाड लिन विद्यार्थी तथा र्सवसाधारणहरुको भिड लागेको छ । एनसेलले ९९ रुपैयामा सिमकाड उपलब्ध गराएपछि टेलिकमले पनि प्रतिस्पर्धा गर्दै २ सय रुपैयामा सिमकार्ड वितरण गरेर व्यापार पर््रवर्द्धन गर्न लागेको हो । २ सय रुपैयामा सिमकार्डमा १ सय रुपैया व्यालेन्स रहने नेपाल दुर संचार संस्थान क्षेत्रीय कार्यालय श्रीपुरका सुब्बा सुरेश रौनियारले बताउनु भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment