बीरगंज १५ श्रावण/ पर्सा बन्यजन्तु आरक्ष क्षेत्रभित्र र आसपासका क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु आउने प्रबल समभावाना रहेपनि पर्यटकहरुलाई चाहिने आवश्यक पुर्वाधार नभएको कारण पर्यटकहरु आउन नचाहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन । ............
नेपाल पर्यटन बोर्ड तथा बताबरण पत्रकार समुहले पर्साको सुबर्णपुर गाबिसमा गरेको अन्तरकृयामा सो कुरा सहभागी बताएका छन । चितवन राष्ट्रिय निुकन्ज सगं जोडीएको पर्सा वन्यजन्तु आरक्षामा चौरी गाई, गेडा, हात्ती, बाघ, चितवा लगाएका जगंली जनावरहरु प्रयाप्त मात्रमा रहेको छ । पर्यटकहरुलाई चाहिने बसने होटल, रेष्टुरेन्ट तथा खानाका लागी चाहिने कुकहरुको ब्यवस्था वा उनीहरुलाई दक्ष बनाउनका तालीम दिएकमा स्थानियबासिन्दाहरुले आफै पर्यटकहरुलाई चाहिने सबै पुर्वाधारहरु तयारी समेत गर्न सक्ने सहभागीहरु बताएका थिए ।
No comments:
Post a Comment