वीरगंज ३० असार/ रक्तसंचार केन्द्र बीरगंजमा रगतको अभाव भएको छ । बाँकी समाचार..........
पानी र गर्मीका कारण संघ संस्थाहरुले रक्तदान गर्न ढिलो भइरहेकोमा रक्तसंचार केन्द्रमा रगतको अभाव भएको हो । केन्द्रमा रगतको अभाव भएका कारण बीरगंज अस्पताल तथा नर्सिङ होमहरुमा उपचारका लागि भर्ना भएका रोगीहरुलाई कुनै बेला रगतको अभवा हुने जनाइएको छ । रक्तसंचार केन्द्रको साना युनिट नेशनल मेडिकल कलेजमा संचालन भएपनि त्यहाँ रगतको अभवामा समस्या उत्पन्न भएको छ । रक्तसंचार केन्द्रका प्रबिधिक धिरेन्द्र झा रक्तदान गर्नका लागि संघ संस्थाहरुलाई आग्रह गर्नु भएको छ ।
No comments:
Post a Comment