Pages

आयल उधोगमा एकको मृत्यु

बीरगंज २३ पुस/  बारा लिपनीमाल स्थित कृष्ण आयल उधोग भित्रै दुर्घटना भएर एकजना मजदुरको मृत्यु भएको छ । बाँकी समाचार......


राती उधोगमा तेल पैकिङको काम गर्ने क्रममा खुट्टा चिप्लीएर लडेका बाराको बलुवा गाबिस निवासी ४५ बर्षीय हिरा रायबरको मृत्यु भएको हो । चिप्लीएर गम्भीर घाइते भएका रायबरको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको बताइएको छ ।

No comments:

Post a Comment