Pages

सनराइजको पाचौं वाषिर्क साधारणसभा














वीरगंज १८ पुस/ सनराइज नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौं वाषिर्क साधारणसभा वीरगंजमा सम्पन्न भयो बाँकी समाचार......


संस्थाका अध्यक्ष दीपक राजभण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यक्षले संस्थाको वाषिर्क प्रतिवेदन तथा भावी गतिविधिको बारेमा प्रकाश पार्दै देशको अस्थिर राजनीतिक खस्कदो सुरक्षा व्यवस्थाले समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको अवस्थामा .. ०६६/०६७ को कूल बचत तथा कर्जा क्रमशः करोड ६७ लाख ८० हजार सय ५८ रुपैया ५५ पैसा करोड ३८ लाख ८६ हजार सय ८६ रुपैया भएको जानकारी गराइएको थियो कार्यक्रममा शेयरपूजी, बचत व्यवस्थापन, कर्जा व्यवस्थापन संस्थाको भावी कार्यक्रम, पूजी वृद्धि, जनशक्ति निर्माण, निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु भविष्यमा यो संस्थाले गर्ने भनी भावी कार्यक्रमको रुपमा प्रस्तुत गर्नुभएको थियो संस्थाको लेखा सम्बन्धी विवरण सुरेन्द्रलाल प्रधानले प्रस्तुत गर्दै मुद्दती खाताका म्याद पुगेका व्यक्तिहरुको भुक्तानी तथा नया लगानी कर्जाको संख्यामा वृद्धि हुन नसकेको कारणले निक्षेपमा कमी आएको भए पनि संस्थाले सोको परिपूर्ति छिट्टै नैं गर्ने भन्ने जिज्ञासाको जवाफ २०६६/०६७ को आय-व्यय विवरण तथा लेखा परीक्षणको लेखा विवरण प्रस्तुत गर्ने बेलामा बताउनुभयो सो सहकारीको पाचौं साधारणसभामा मन्तव्य दिने क्रममा पत्रकार काशीनाथ यादव, जिल्ला सहकारी कार्यालयका प्रमुख दुर्गा जैसवाल लगायतका व्यक्तिहरुले -आफनो मन्तव्य व्यक्त गर्दै सहकारिताको सिद्धान्त, मापदण्ड मर्म अनुरुप काम गर्नुपर्ने बताउनुभयो

No comments:

Post a Comment